Sagun Khabar
डोटीमा अटो दुर्घटना हुँदा तीन जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–२ बर्छैनमा अटो दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर बडीकेदार गाउँपालिका–४ मान्नाकापडी बल्लेजुडीका राम नेपाली, तुल्छा नेपाली र मुस्कान नेपाली घाईते भएका छन्  । 
 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update