बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडी– बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ३ की गौमतीदेवी धामीको भीरबाट लडेर मंगलबार मृत्यु भएको हो ।
घाँस काट्ने क्रममा भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० १७:३६
प्रतिक्रिया दिनुहोस्




