Sagun Khabar
सुदूरपश्चिममा आज सार्वजनिक बिदा 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –सुदूरपश्चिम प्रदेशमा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ । भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ । ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update