महाकालीमा जलसतह बढ्यो, सतर्क रहन आग्रह
बैतडी–लगातारको बर्षाले महाकाली नदीमा जलसतह बढ्दै गएको छ । बर्षाले महाकालीमा पानीको बहाव बढेर सर्तकता तह आसपास पुग्ने अनुमान गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाकालीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै डुबान भइरहने होचा भूभागमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८० १०:०३
प्रतिक्रिया दिनुहोस्




