Sagun Khabar
डडेल्धुरामा ८३ बर्षीया वृद्धा मृत फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका–८ मौरीकी ८३ वर्षीया जस्मादेवी कुँवर घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । 

मानसिक समस्या रहेकी उनी मृत फेला परेकी प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update