Sagun Khabar
नेपाल किसान महासंघ बैतडीको समिति बिस्तार
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी- नेपाल किसान महासंघ बैतडीको कार्य समिति विस्तार गरिएको छ । भानदेव भट्ट अध्यक्ष रहेकोे महासंघले जिल्ला कार्य समिति विस्तार गरेको हो ।

यस्तै उपाध्यक्षमा देव राज पन्त ,राजेश कुमार जोशी,सचिवमा विवेकानन्द पाण्डेय,निरनजन साउँद,सहसचिवमा सरस्वती भट्टराई,देव बहादुर चन्द,कोषाध्यक्षमा विष्णु दत्त जोशी चयन भएका छन । यस्तै अन्य रहने गरि ३४ सदस्यीय जिल्ला कार्य समिति विस्तार भएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update