
कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको जनाएको छ ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा ३५ जना घाइते भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२ १०:०२
प्रतिक्रिया दिनुहोस्