दार्चुलामा भीरबाट लडेर एकजनाको मृत्यु

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दुँहुँ गाउँपालिका –२ हिकिलाका ५८ वर्षीय आनसिंह बडालको भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा बाख्रा चराउन गएको बेला बडालको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असार २१, २०८२ ०८:४८
प्रतिक्रिया दिनुहोस्