बझाङ केन्द्रबिन्दु भएर भूकम्प
बझाङ- बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार आज विहान ४:४० बजे बझाङको कोटदेवल केन्द्रबिन्दु भएरर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का कोटदेवलसहित आसपासका क्षेत्रमा महसुस गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ६, २०८३ ०७:३३
प्रतिक्रिया दिनुहोस्





