दशौं राष्ट्रिय खेलकुद : प्रदेशस्तरीय छनौट अन्तर्गत बास्केट बलमा बैतडी च्याम्पियन

बैतडी–कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगितामा बास्केट बलमा बैतडीको टीम च्याम्पियन बनेको छ । 

फाइनल खेलमा कञ्चनपुरलाई पराजित गर्दै बैतडीले स्वर्ण पदक हात पारेको हो । 

खेलाडीहरुको कडा मिहनेत, अनुशासन र लगनशीलताले बास्केट बलमा स्वर्ण पदक जितेको जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update