Sagun Khabar
बझाङमा एक चितुवा मृत फेला पर्यो
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको बुङ्गल नगरपालिका वडा नम्बर ४ तम्तोली गाउँ नजिकै चितुवा मृत फेला परेको स्थानीयहरुले बताएका छन् । 

शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ । मृत भेटिएको चितुवाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update