Sagun Khabar
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली- कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update