Sagun Khabar
आज  १४ सय रुपैयाँले घट्यो  सुनको भाउ
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै - सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update