Sagun Khabar
श्रीमतीले श्रीमानलाई अर्कै युवतीसँग  फेला पारेपछि...
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं-  एक हाकिमलाई उनकी पत्नीले अर्कै युवतीसँग रोमान्स गरिरहेको फेला पारेकी छिन्। यो घटना झापाकाे अर्जुनधारा नगरपालिकामा भएको हो। त्यहाँको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एक महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमती आएकी थिइन्।

नगरमा कार्यरत सिनियर अहेव (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा फेला पारेपछि बबाल भएको छ।

स्वास्थ्य शाखामा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको हो।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update