Sagun Khabar
अभिनेता अनमोल केसी पक्राउ
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं-  अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update