Sagun Khabar
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने  
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ आउने  कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो । आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update