Sagun Khabar
अछाममा एक जना मृत  फेला

अछाम- अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्।जिल्लाको मंगलसेन नगरपालिका–१३ सालपाटाका ५८ वर्षीय दिपक  खड्का मृत अवस्थामा फेला परेका हुन्।

उनी सोही स्थानको तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update