Sagun Khabar
बाजुराका एक बालक कर्णालीमा बेपत्ता 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुराका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कर्णाली नदीमा नुहाउने क्रममा मङ्गलवार दिउँसो बगेर बेपत्ता भएका हुन् । 

बेपत्ता भएका सुविन्द्रको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update