Sagun Khabar
बाजुरा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरा केन्द्र बिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार दिउँसो १२ बजेर ५८ मिनेटमा बाजुराको विच्छ्याँ केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले बताए । 

यो भूकम्प गत माघमा बाजुरा केन्द्रबिन्दु भएर गएको ५.९ रेक्टर स्केलको भूकम्पको परकम्प रहेको तामाङले बताए । 
भूकम्पको धक्का बाजुरा र आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update