Sagun Khabar
सन्दीप लामिछानेलाई ८ बर्ष कैद सजाय 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।

जिल्ला अदालतका एक कर्मचारीका अनुसार राय किताबमा न्यायधीशले ३ लाख र दुई लाख क्षतिपूर्ति भनी उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update