Sagun Khabar
राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई
स्वास्थ्य सन्देश
Atrya hospital

सुर्खेत –नेपाल पुलिस क्लबले सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

पुलिसले बिहिवार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३–१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हाँसिल गरेको थियो । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हाँसिल गरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update