Sagun Khabar
बाजुराबाट दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुराबाट दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रबार बुढीनन्दा नगरपालिका–१ जमसालकी २९ वर्षीया सम्झना खत्री र पिपलडालीकी २५ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमा दुबै महिलालाई सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update