Sagun Khabar
फेसबुकमा भावुक सन्देश लेखी बेपत्ता भएका चर्चित ‘ब्लड डोनर’ मैनाली मृत फेला
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं- सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता भएका अर्जुन मैनाली मृत अवस्थामा फेला परेका छन् ।सबैभन्दा धेरै २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्माहत्या गरेको पाइको हो ।

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा कारभित्र बन्द अवस्थामा उनको शव फेला परेको हो । ढकालले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए,’ दुखेको मन र मन जोड्ने र हारेको मान्छेलाई जिन्दगी जिउन र जित्न अभिप्रेरित गर्ने रक्तदाता अर्जुनप्रसाद मैनाली भाडामा लिएको गाडी बन्द गरेर जलेर मरेको अवस्थामा नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा मृत फेला परेको खबरले स्तब्ध छु’

यस्तो छ उनको भावुक स्टाटस https://www.facebook.com/arjun.p.mainali?ref=embed_post

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update