Sagun Khabar
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update