Sagun Khabar
पाल्पामा जिप दुर्घटना : ८ जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

पाल्पा – पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा मङ्गलवार जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारको काम भइरहेको छ । २० जना चढेको लु १ ज २३७१ नम्बरको जिप सडकबाट खसेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update