Sagun Khabar
सबै मन्त्री हटाउने तयारी, सानो आकारमा नयाँ मन्त्रिपरिषद् पुनर्गठन हुने

 काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ ।

 

स्वास्थ्य सन्देश
Atrya hospital

 

नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक/एक जना मन्त्री बन्दैछन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update