Sagun Khabar
गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त 
स्वास्थ्य सन्देश
Atrya hospital

पोखरा –गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

केन्द्रमा गठबन्धन फेरिएसंगै त्यसको असर प्रदेशमा पनि पर्न थालेको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update