Sagun Khabar
सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय  
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update