प्रदर्शनकारीद्वारा संसद भवनमा आगजनी

काठमाण्डौं –प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेको हो । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १४:४३
प्रतिक्रिया दिनुहोस्