Sagun Khabar
जेलबाट निस्किए रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेलबाट निस्किएका छन् । सहकारी ठगी आरोपमा उनी उनी नख्खु कारागारमा थिए ।

आज दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update