Sagun Khabar
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update