Sagun Khabar
कञ्चनपुर कांग्रेसका सहसचिव चौधरी माओवादीमा प्रवेश 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुस्कल चौधरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।  उनीसंगै बेलौरी नगरपालिका–२ को वडा कार्यसमितिका सचिव हरिराम जोशी पनि माओवादीमा प्रवेश गरेका छन् । 

कैलालीको गौरीगंगा नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा सहसचिव चौधरीले कांग्रेस परित्याग गर्दै माओवादी प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन् । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update