Sagun Khabar
भाेलि सार्वजनिक बिदा
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डाै – सरकारले भोलि मङ्गलवार ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएको छ ।

२०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update