Sagun Khabar
बैतडीमा एमालेले खोल्यो खाता, सुर्नया १ मा एमालेका चन्द प्यानल सहित विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन् । उनले १५५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन् । 

सदस्यहरुमा पनि एमालेकै उम्मेदवार विजयी भएका बताईएको छ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update