Sagun Khabar
कञ्चनपुरको बेदकोटमा कांग्रेसको शुरुवाती अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कन्चनपुरको बेदकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को एक सय मत गणना हुँदा कांग्रेसले मेयरमा ४३  नेकपा एमालेले ३०, एकीकृत समाजवादीले १५ र राप्रपाले ६ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update