Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा एमाले विजयी 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका विजयसिंह धामी ४५४४ मतका साथ विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमरसिंह धामीले ३९०८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालैकै शान्ति खडायत विजयी भएकी छिन् । उनले ४६३५ मत पाइन् । उनकी प्रतिस्पर्धी काँग्रेसकी राजमती बमले ३८५० मत प्राप्त गरिन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update