Sagun Khabar
सुदूरपश्चिम विश्वविद्यालयले आइतबार बिदा नदिने 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । विश्वविद्यालयका पूर्व निर्धारण भएका कार्यक्रम प्रभावित हुने भएकाले हप्तामा दुई दिन बिदा नदिने विश्वविद्यालयले जनाएको हो । 

विश्वविद्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै आइतबार समेत विश्वविद्यालयमा पढाइ सञ्चालन हुने जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update