Sagun Khabar
बाजुरामा घाँस काट्न गएकी महिला बलात्कृत, एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ । 

घर नजिकैको खेतमा काम गरिरहेको बेला महिलामाथि बलात्कार भएको जिल्ला प्रहरीले कार्यालय बाजुराले जनाएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update