Sagun Khabar
बाजुराको साँफे-मार्तडी सडक ५ महिनापछि खुल्यो
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडकखण्ड ५ महिनापछि सञ्चालनमा आएको छ। वर्षाले साँफे मार्तडी सडक खण्डको अम्कोटमा पहिरो गएर अवरुद्ध भएको थियो। 

प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update