बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

बाजुरा- बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। आइतबार बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९ १०:१७
प्रतिक्रिया दिनुहोस्