Sagun Khabar
हत्या आरोपमा बाजुराका एक वडाअध्यक्ष प्रक्राउ

धनगढी– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update