Sagun Khabar
बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, थापा २७४९ मतले पछाडि 

बाजुरा – बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेको अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार कर्णबहादुर थापा २ हजार ७४९ मतले पछाडि परेका छन् । 

जिल्लामा प्रतिनिधि सभा सदस्यको १७६६७ मत गणना हुँदा थापाको थापाको ७२१० मत छ।  नेपाली काँग्रेसका उम्मेदवार पाण्डेले ९९५९ मत पाएका छन् । 

राप्रपाका उम्मेदवारको ५३ र स्वतन्त्र उम्मेदवारको ५५ मत छ । जसपाको २० मत मात्र छ ।
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update