Sagun Khabar
बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै 

बाजुरा –बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । अहिलेसम्मको मत गणनामा प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे ३ हजार २६१ मतले अगाडि रहेका छन् ।  

पाण्डेले १४ हजार ४८ मत पाउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । बाजुरामा ६०१५२ मत खसेको थियो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update