Sagun Khabar
बाजुरामा ३२ सय मतान्तरले कांग्रेसका पाण्डेको अग्रता 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा मतगणनामा जारी छ । अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । 

पाण्डेले २६ हजार ८ सय ७४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २३ हजार ५ सय ८० मत पाएका छन् ।  पाण्डे र थापाबीच ३ हजार २ सय ९४ को मतान्तर छ । राप्रपाका उम्मेदवार जंगकुमार गिरीले १६६ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ९३ मत पाएका छन् । 
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update