Sagun Khabar
बाजुराबाट प्रतिनिधि सभामा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुुरा – बाजुराबाट प्रतनिधि सभामा कांग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी भएका छन् । उनी ३१ हजार ७८६ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतस्पिर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गरिीले २०७, समाजवादीका उम्मेदवार रामबहादुर शाहीले ७३ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update