Sagun Khabar
बाजुरामा हिमपात
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ। जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो। पूर्वी–उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update