Sagun Khabar
बाजुरामा  एक गर्भवती महिलाको अस्पताल लैजाँदै  गर्दा बाटोमै ज्यान गयो
Atrya hospital

बाजुरा- बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो।

जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरिएको जानकीलाई बसमा महेन्द्रनगर लैजाँदै  गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छ

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update