Sagun Khabar
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौ – सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ । 

हिजो तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update