Sagun Khabar
विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा- बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो।

धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update