Sagun Khabar
रुखबाट खसेर एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा –बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामीको रुखबाट खसेर मृत्यु भएको हो ।  

स्याउला काट्ने क्रममा रुखबाट खसेका धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

धामी शनिबार बिहान गाउँ नजिकैको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update